Na Son Siranina
Moussa Diallo Lyrics


We have lyrics for these tracks by Moussa Diallo:


Maninda Maninda dongili dalaw maninda, nétè dowèrè dadè Maninda dong…


The lyrics are frequently found in the comments by searching or by filtering for lyric videos

Genre not found
Artist not found
Album not found
Song not found
Most interesting comments from YouTube:

@hemantktm3716

मेरो दोष होइन तिमी बाट टाढा हुनु
यो त समय र प्रस्थिति को माग रहेछ..!!
रहर न हुदा हुदै पनि तिमि बाट टाढा हुनु पर्ने
यो जुनीको मेरो भाग रहेछ...!!
यस पाली त घर फर्कन्छु भन्दा
अझै बस्नु पर्ने म्याद रहेछ ......!!
बल्ल दिमागको बत्ति बल्यो र बुझे
कि बिदेसिनु पर्ने जिन्दगी दैबले दिएको ट्याग पो रहेछ....!!
Thanks Nepathya Nice Song



@LyricsVerse_53

मै मरि जाउँला जीवन छोटो छ
मै मरि जाउँला जीवन छोटो छ
हो लेखेको सम्झना चेथेर नफाल
सिरानमा फोटो छ सिरानमा फोटो छ
मै मरि जाउँला जीवन छोटो छ
मै मरि जाउँला जीवन छोटो छ
हो लेखेको सम्झना चेथेर नफाल
सिरानमा फोटो छ सिरानमा फोटो छ

सेतो कागतमा मनको रङ्गले
फूलबुट्टा भरि पठाछु
जतन गरी बाचेर मनले
जवाफ लेखी पठाउनु
हो जवाफ लेखी पठाउनु
मै मरि जाउँला जीवन छोटो छ
मै मरि जाउँला जीवन छोटो छ
हो लेखेको सम्झना चेथेर नफाल
सिरानमा फोटो छ सिरानमा फोटो छ

आकाशै ज्यानको त्यो खुर्पी जून
तुम्बाको लोँदुली छेकनी
भेटघाट सपनी जस्तो
यो मन के गरी बुझाउनी
हो यो मन के गरी बुझाउनी
मै मरि जाउँला जीवन छोटो छ
मै मरि जाउँला जीवन छोटो छ
हो लेखेको सम्झना चेथेर नफाल
सिरानमा फोटो छ सिरानमा फोटो छ
सिरानमा फोटो छ सिरानमा फोटो छ
सिरानमा फोटो छ सिरानमा फोटो छ



All comments from YouTube:

@karishmaashrestha3135

Happiness is listening Nepathya's songs😊😊😍😍

@rejisyd3040

yeah no sweat!

@arthurtemu3276

Yes, 💖 it

@climatechangeandagroadviso1822

https://youtu.be/G4wNyQufsAM

@katarilama4333

Nice

@anilrai8267

ऊ soo qt

24 More Replies...

@nepalicomedy420

Stop asking who’s still listening, we never stop listening

@bored5207

💯🤝

@mrimal9102

You are right prem neupane we never stop listening this lovly heart touching song

@guitarteacherofficial3310

Hilarious

More Comments