Kasaile Sodhe
Nepathya Lyrics


Jump to: Overall Meaning ↴  Line by Line Meaning ↴

कसैले हो हो हो
कसैले सोधे कुन हो तिम्रो गाउँ
काधँमा मेरो जहाँ घाम लाग्छ
स्वर्गको छेउ जहाँ मन लाग्छ
म भन्छु हजुर यही हो मेरो देश

कुरा नलुकाई भन्न मन लाग्छ
आँखा छ हाम्रो आँखा छ हाम्रो
तर देख्छ अरुले
कलम छ हाम्रो कलम छ हाम्रो
तर लेख्छ अरुले
गाउँ छ हाम्रो गाउँ छ हाम्रो
तर बस्छ अरुनै
जीवन छ हाम्रो जीवन छ हाम्रो
तर खेल्छ अरुनै
हो हो हो

बहिनीलाई खोजे नौगेडी भरि
पुछेको उसको सिन्दुर भरि
दिदि लाई खोजे सिरबन्दी छ कि
त्यो रातो लाछा केसमा छ कि
चारआनी भरि सुनको फुली
भाईटिका भरि आसिस चुली
आँखामा आसु मनमा बह
सयपत्री माला मायाको दह
आम्मै हो हो हो हा है हा है हो
आम्मै हो हो हो हा है हा है हो

भाईलाई खोजे पहिरो भरि
खोलाको फाटी भुमरी भरि
भेटेको निधार सलाम भरि
बारुदको जम्मै छड्याम्म भरि
दाजैलाई खोजे बाँसघारी भरि
सत्रुको सबै हातेर भरि
कठैबर नि देखिन मैले
पानीमा केहि लेखिन है
आम्मै हो हो हो हा है हा है हो
आम्मै हो हो हो हा है हा है हो




आम्मै हो हो हो हा है हा है हो
आम्मै हो हो हो हा है हा है हो

Overall Meaning

The song "Kasaile Sodhe" by Nepathya talks about the search for identity and belonging in one's own country. The chorus poses the question "Kasailai Sodhe Kun ho Timro Gaun?" (Who is searching for your village?) which is a universal struggle for many people, especially those who have been displaced or separated from their homeland. The singer goes on to describe the different aspects of Nepal that make it his home- the mountains, the sunshine, and the feeling of being close to heaven.


The second verse continues the theme of identity by describing the uniqueness of each person's life story. The singer says that although our stories may seem different, we are all connected by our humanity. The final verse seems to be a call to action, urging people to come together and celebrate their country and their culture. The different images in the verse- from the sister with her red sindoor to the salutes at border crossings- show the diversity of Nepal and the need for unity.


Overall, the song captures the essence of what it means to belong to a place and to a people. It expresses the longing and the joy of being part of a shared culture and history while also acknowledging that the search for identity is ongoing.


Line by Line Meaning

कसैले हो हो हो
Who is it? Who is it?


कसैले सोधे कुन हो तिम्रो गाउँ
Someone is asking, whose village is this?


काधँमा मेरो जहाँ घाम लाग्छ
My world has sunshine in every direction


स्वर्गको छेउ जहाँ मन लाग्छ
It feels like the shade of heaven, where my heart belongs


म भन्छु हजुर यही हो मेरो देश
I say, 'Yes, sir', this is my country


कुरा नलुकाई भन्न मन लाग्छ
It feels disheartening to leave things unsaid


आँखा छ हाम्रो आँखा छ हाम्रो
Our eyes are the same, identical


तर देख्छ अरुले
But others see a difference


कलम छ हाम्रो कलम छ हाम्रो
Our pens are the same, identical


तर लेख्छ अरुले
But others write differently


गाउँ छ हाम्रो गाउँ छ हाम्रो
Our village is the same, identical


तर बस्छ अरुनै
But others live differently


जीवन छ हाम्रो जीवन छ हाम्रो
Our life is the same, identical


तर खेल्छ अरुनै
But others play differently


हो हो हो
Ho ho ho


बहिनीलाई खोजे नौगेडी भरि
Search for sister filled with ornaments


पुछेको उसको सिन्दुर भरि
Filled with the vermillion she asked for


दिदि लाई खोजे सिरबन्दी छ कि
Search for band for older sister's head


त्यो रातो लाछा केसमा छ कि
Does she have that red ribbon in her hair?


चारआनी भरि सुनको फुली
Filled with golden flowers of good wishes


भाईटिका भरि आसिस चुली
Filled with brother's love and blessings


आँखामा आसु मनमा बह
Tears in the eyes, overflowing with emotion


सयपत्री माला मायाको दह
A garland of hundred petals made of love


आम्मै हो हो हो हा है हा है हो
We are ourselves, ho ho ho, ha ha ha


भाईलाई खोजे पहिरो भरि
Search for brother filled with courage


खोलाको फाटी भुमरी भरि
Filled with crackling lightning


भेटेको निधार सलाम भरि
Filled with the salute of the meeting horizon


बारुदको जम्मै छड्याम्म भरि
Filled with the blast of gunpowder


दाजैलाई खोजे बाँसघारी भरि
Search for the groom filled with bamboo decorations


सत्रुको सबै हातेर भरि
Filled with the hands of enemies


कठैबर नि देखिन मैले
I haven't seen difficult times


पानीमा केहि लेखिन है
I haven't written anything in water


आम्मै हो हो हो हा है हा है हो
We are ourselves, ho ho ho, ha ha ha




Writer(s): nepathya

Contributed by Aria G. Suggest a correction in the comments below.
To comment on or correct specific content, highlight it

Genre not found
Artist not found
Album not found
Song not found
Comments from YouTube:

@naretravels7476

यो चक्का रिलिज हुदा मैले डिक्स्मेन कोखाँ भिरेर हिन्दा `मेरो देश ´एल्बमको यो गीतले मेरो मानसपटलमा गहिरो छाप पारेको छ संकटकाल ताका जातिपित्ती दु:ख खेपेका हुन गाठेँ नेपालीले , गाममा मुन्छे हराउतेँ , जम्मै हराएको बुवा आमा ,दाजु भाइ , साथिभाईका कारण कोहि टुहुरा हुने , कोहि बिधुवा हुने , कसैको काख शून्य हुने, चाडवाडमा दिदी बहिनिका आँखा आशुले भरिने बखान अरेर साध्य छैन ... ती सबै हराएका नेपालीहरुलाई खोज्ने प्रयास गरेका पर्तेक नेपालीको बेदना समेटिएको छ । नेपथ्यको यहि गीत मार्फत हामी सबैलाई सधै एक आपसमा दुख सुख बाडेर मिलेर बस्ने प्रेरणा मिलोस शुभकामना 💕

@abhishekbhandari7170

ani hami upayahin vayera ...bibash vayera ... sabhai sahana badhya thim.

@zeeshanzaf6071

स्वर , संगीत , शब्द , भाका र भावनामा देशलाई सदैव सम्पुर्ण रुपले समेट्ने नेपथ्यलाई हृदयदेखि नै आदर , धन्यवाद , ढोग ।

@a--5378

1oo% sahi kuro

@ganeshgiri5971

🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

@bibash_06

finally utra-legend amrit gurung and his team come back......😚✋👏how to explain singing level.......#NEPHATYA fan hit likes...😘😂

@kumarido4252

अाहा कलकार भनेको अमृत गुरुङ जस्तो पो हुनु पर्छत सबै बिधालाई समेट्ने वा वा अमृत गुरुङ लाई मन पर्ने जति याता हाजिर गराै त plz✋✋✋

@pravagurung1537

🙏 हजुर, शब्दहरू अति मर्मस्पर्शी, यथार्थवादी, गीतभित्र कथा र ब्यथा स्पष्ट सुनिन्छ, सुनिरहन मन लाग्छ,🙏🙏

@pravashlama8466

सबै भन्दा पहिले त यस गीत का गीतकार स्वर्गीय नोर्देन रुम्बा जोजो प्रति ससम्मान: सायद यो गीत नोर्देन जोजो ले १९८६ साल तिर नै लेखेको होला। जसरि भगवान बुद्ध ले अहिंसा, मध्य मार्ग, माया, प्रेम को बाणी २५०० बर्ष अघि प्रस्तुत गर्नु भयको थियो अहिलेको समय मा अति नै उपयुक्त भएको छ, त्यसरी नै यो गीत पनि ठ्याक्कै अहिले को हाम्रो लथालिंग भएको नेपाली समाज सित पुरा मेल खाएको छ। वाह जोजो हजुर को कस्तो ठुलो सोंच विचार तिस पैतीश बर्ष अघि नै हजुर ले देखि सक्नु भएको रहेछ हामी नेपाली कुन बाटो मा हिडी रहेका रहेछौ। कसैले सोधे कुन हो तिम्रो गाऊँ काधँमा मेरो जहाँ घाम लाग्छ स्वर्गको छेउ जहाँ मन लाग्छ । म भन्छु हजुर त्यही हो मेरो देश । कुरा नलुकाई भन्न मन लाग्छ । आखाँ छ हाम्रो तर देख्छ अरुले कलम छ हाम्रो तर लेख्छ अरुले गाउँ छ हाम्रो तर बस्छ अरु नै जीवन छ हाम्रो तर खेल्छ अरु नै…………हो आँखा हाम्रो तर देख्छ अरुले, कलम भएर के गर्नु लेख्छ अरुले, गाउँ ठाउँ हाम्रो आफ्नै तर बस्छ अरुनै। अरु त के नै हजुर हाम्रो माझ हुनु भएको भए हजुर ती मन मुटु मस्तिष्क छुने शब्द हरु सुन्न पाउथ्यौ होला।

@ekendrachhetri

साह्रै राम्रो शब्द सर नोर्देन रूम्बाको र संगीत चन्दन लोमजेल को गायकी पनि साह्रै राम्रो अमृत दाईको

More Comments

More Versions