Palla Ghar Ka
Nepathya Lyrics


Jump to: Overall Meaning ↴  Line by Line Meaning ↴

पल्ला घरका वोइका चाँदिका कंगना
पल्ला घरका वोइका चाँदिका कंगना
पल्ला घरका वोइका चाँदिका कंगना
पल्ला घरका वोइका चाँदिका कंगना
हिमले ल्याउँछ हिमको खात नदीले बगर
बन डढेको सबले देख्छ मन डढेको कस्ले
हिमले ल्याउँछ हिमको खात नदीले बगर
बन डढेको सबले देख्छ मन डढेको कस्ले
शितैमा त फुलको हाँगो नओईलाउँदो रैछ
शितैमा त फुलको हाँगो नओईलाउँदो रैछ
त्यही खेर के पर्यो मलाई
आफ्नो भन्ने को छ र
पल्ला घरका वोइका चाँदिका कंगना
पल्ला घरका वोइका चाँदिका कंगना
पल्ला घरका वोइका चाँदिका कंगना
पल्ला घरका वोइका चाँदिका कंगना
बुढी भए बौसी भन्छन गरीब भए चोर
दुनियाको चाल-चलन भनी साध्य छ र
बुढी भए बौसी भन्छन गरीब भए चोर
दुनियाको चाल-चलन भनी साध्य छ र
खान भए सबैजना आउँछन अघी पछी
खान भए सबैजना आउँछन अघी पछी
आखिरमा कोही हुन्न नि है आफ्नै काल-गती
पल्ला घरका वोइका चाँदिका कंगना
पल्ला घरका वोइका चाँदिका कंगना




पल्ला घरका वोइका चाँदिका कंगना
पल्ला घरका वोइका चाँदिका कंगना

Overall Meaning

The Nepali song "Palla Ghar Ka" by Nepathya speaks about the value of hard work and staying humble in life. The song starts by describing the beauty of a woman's jewelry, specifically her earring and necklace, which are like the moon and stars hanging from the edge of her saree. The chorus repeats the line "palla ghar ka voika chandika kangana," which translates to "the earring of the house, the moon-like necklace."


The song then goes on to describe the power of nature and its ability to humble even the mightiest of beings. The mountains bring snow, the rivers bring life, and the trees sway in the wind. The song notes that even though the world may seem to be divided by wealth and status, the reality is that everyone is equal in the end. A poor man may become a robber, and a rich man may become poor, but in the end, everyone is subject to the same fate.


The chorus is repeated again, and the song ends with the line "who knows what tomorrow holds for me" as a reminder that life is unpredictable and that the only thing we can control is our attitude towards it.


Line by Line Meaning

पल्ला घरका वोइका चाँदिका कंगना
The bride's veil, the wedding ring, and the bride's bangles


हिमले ल्याउँछ हिमको खात नदीले बगर
The snow from the mountains melts into the river


बन डढेको सबले देख्छ मन डढेको कस्ले
Everyone sees the forest, but who sees the mind?


शितैमा त फुलको हाँगो नओईलाउँदो रैछ
Even in winter, the fragrance of flowers remains


त्यही खेर के पर्यो मलाई आफ्नो भन्ने को छ र
What's wrong with that? I call it my own


बुढी भए बौसी भन्छन गरीब भए चोर
When you get old, they call you a basket, when you're poor, they call you a thief


दुनियाको चाल-चलन भनी साध्य छ र
They say it's the ways of the world, but it's attainable


खान भए सबैजना आउँछन अघी पछी
Everyone comes before and after eating


आखिरमा कोही हुन्न नि है आफ्नै काल-गती
In the end, nobody is above their own destiny




Contributed by Nicholas A. Suggest a correction in the comments below.
To comment on or correct specific content, highlight it

Genre not found
Artist not found
Album not found
Song not found
Comments from YouTube:

@bikashshrestha3723

प्रबिन भनेको एक powerful Singer हो ।। जस्तो गीतलाई पनि राम्रो सङ्ग निभाउन सग्ने ।। मेरो भोट प्रबिनलाई ।।।। तपाईहरुको नि🎁🎁🎁

@samjanarai1279

Mero pani🙋🙋🙋

@bijaygurung3985

यदि हिरा र फलाम राम्रोसँग चिन्ने हो भने तेस्रो नेपाल आइडल प्रबिण नै हो यसलाई कसैले पनि नकार्न सक्दैन ।

@willyfrenzy9746

Yes sure😘😘😘

@rajeshkarki5843

Bijay Gurung only sajja nepal idol season 3

@Bijayrai3784

Yo chai sai kura Ho👍👌

@devendrabhandari786

Yes

@bpmvlogs6902

100%

8 More Replies...

@kaidi3820

प्रविन लाई धेरै भन्दा धेरै भोट गरेर नेपाल idol
बनाउनु पर्छ साथी हरु हामीले भोट रूप अनि अनुहार हेरेर हैन ट्यालेन्ट हेरेर भोट गर्नु उचित हुन्छ र यो सब प्रविन मा भएको देख्छु मैले त ♥️♥️♥️

@sapanarai2583

Sai ho sai 🎶 parbin

More Comments

More Versions